लुम्बीनी प्रदेशले माग्यो १५ जना सिभिल इन्जिनियर र ११५ सव-इन्जिनियर (सूचनासहित)

लुम्बीनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग बुटवलमा १५ जना सिभिल इन्जिनियर र ११५ सिभिल सव इन्जिनियर करार सेवामा माग गरेको छ । 

मन्त्रालय र युुनिसेफ नेपालको साझेदारीमा स्थानीय तह र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको समन्वयमा काम गर्ने गरी दरखास्त आब्हान गरेको हो ।

विस्तृत सूचना हेनुहोस्ः

Comments

Popular posts from this blog

Load Bearing Piles

लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायल, डोटीको विज्ञापन नं.१५८१८-८१९/०७६-७७ (खुला, समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उप-समूह, राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।