लुम्बीनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभाग बुटवलमा १५ जना सिभिल इन्जिनियर र ११५ सिभिल सव इन्जिनियर करार सेवामा माग गरेको छ । मन्त्रालय र युुनिसेफ नेपालको साझेदारीमा स्थानीय तह र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको समन्वयमा काम गर्ने गरी दरखास्त आब्हान गरेको हो । विस्तृत सूचना हेनुहोस्ः