Posts

Showing posts with the label Loksewa Assistant Engineer Advertisement

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा सब-इन्जिनियर (विज्ञापन सहित)

Image
लोकसेवा आयोगले ठूलो संख्यामा सब-इन्जिनियर पदमा विज्ञापन खुलाएको छ । निजामती सेवा तर्फ रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौं तहका आ.प्र., खुला र समावेशी पदहरुमा दरखास्त आह्वान गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ ।