लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा सब-इन्जिनियर (विज्ञापन सहित)


लोकसेवा आयोगले ठूलो संख्यामा सब-इन्जिनियर पदमा विज्ञापन खुलाएको छ ।

निजामती सेवा तर्फ रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौं तहका आ.प्र., खुला र समावेशी पदहरुमा दरखास्त आह्वान गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ ।

Comments

Popular posts from this blog

Load Bearing Piles

लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायल, डोटीको विज्ञापन नं.१५८१८-८१९/०७६-७७ (खुला, समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उप-समूह, राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।