सुदूरपश्चिम प्रदेश स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, चौथो तह, खानेपानी तथा सरसफाइ टेक्निसियन पदको प्रतियोगितात्मक लिखित परीक्षा
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ्ग सेवा , सिभिल समूह , स्यानिटरी उपसमूह , चौथो तह , खानेपानी तथा सरसफाइ टेक्निसियन पदको प्रतियोगितात्मक लिखित परीक्षा परीक्षा मितिः २०८०।०६।२७ समय :- ४५ मिनेट वस्तुगत बहुवैकल्पिक (५० × २ अङ्क) : KEY (A) उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरु प्रयोग गर्न पाइने छैन । विषय:- सेवा सम्बन्धी । १. खानेपानी योजनाको डिजाइन सामान्यतया कति अवधिको लागि गरिन्छ ? ü ५-१० वर्ष ü १०-१५ वर्ष ü १५-२० वर्ष ü २०-३० वर्ष २. खानेपानीको माग गर्दा के के कुरामा ध्यान दिनु पर्दछ ? ü जनसङ्ख्या ü वृद्धिदर घरायसी माग ü औद्योगिक माग ü माथिका सबै ३. खानेपानी योजनामा कुल पानीको माग हिसाव गर्दा पिक (फ्याक्ट) कति ü ३ ü २ ü ४
Comments
Post a Comment