सुदूरपश्चिम प्रदेश स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, चौथो तह, खानेपानी तथा सरसफाइ टेक्निसियन पदको प्रतियोगितात्मक लिखित परीक्षा

 प्रदेश लोक सेवा आयोग

सुदूरपश्चिम प्रदेश

स्थानीय सरकारी सेवा अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, चौथो तह, खानेपानी तथा सरसफाइ टेक्निसियन पदको प्रतियोगितात्मक लिखित परीक्षा

परीक्षा मितिः २०८०।०६।२७

समय :- ४५ मिनेट                                                   

वस्तुगत बहुवैकल्पिक (५०×२ अङ्क) :                                                      KEY (A)

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ ।

साथै परीक्षामा Calculator, Mobile जस्ता विद्युतीय उपकरणहरु प्रयोग गर्न पाइने छैन ।

विषय:- सेवा सम्बन्धी ।

१.     खानेपानी योजनाको डिजाइन सामान्यतया कति अवधिको लागि गरिन्छ ?

ü  ५-१० वर्ष

ü  १०-१५ वर्ष

ü  १५-२० वर्ष

ü  २०-३० वर्ष

२.     खानेपानीको माग गर्दा के के कुरामा ध्यान दिनु पर्दछ ?

ü  जनसङ्ख्या

ü  वृद्धिदर घरायसी माग

ü  औद्योगिक माग

ü  माथिका सबै

३.     खानेपानी योजनामा कुल पानीको माग हिसाव गर्दा पिक (फ्याक्ट) कति

ü 

ü 

ü 

ü 

४.     खानेपानीको स्रोतमा वनाइने संरचनालाई के भनिन्छ ?

ü  इन्टिक

ü  बी.पी.टी.

ü  भल्व च्याम्बर

ü  सेडीमेन्ट टैंक

५.     पाइप लाइनमा पानीको चाप (प्रेसर) सुन्य पार्न कुन संरचना बनाइन्छ ?

ü  इन्टेक

ü  भल्व च्याम्बर

ü  ऐर भल्व च्याम्बर

ü  ब्रेक प्रेसर च्याम्बर

६.     पानीपोखरीको मुख्य कार्य के हो ?

ü  दैनिक पानीको मागको निश्चित प्रतिशत भण्डारण गर्नु

ü  पानीको प्रशोधन गर्नु

ü  पानीको चाप घटबढ़ गर्न नदिनु

ü  माथिका कुनै पनी होइन

७.     एयरभेण्ट पाइप कुन पाइप सँग जोर्डिन्छ ?

ü  इनलेट

ü  आउटलेट

ü  ओभर फ्लो

ü  वासआउट

८.     चिकेन वायर मेस कुन किसिमको संरचनामा प्रयोग गरिन्छ ?

ü  आर.सि.सि

ü  पी.सि.सि.

ü  स्टोन मेसनरी

ü  फ्रेरो सिमेन्ट

९.     फेरो सिमेन्ट ट्यांक वालको मोटाइ कति हुन्छ ?

ü  १२.५० मि.मि.

ü  २५ मि.मि.

ü  ३७.५० मि.मि.

ü  ५० मि.मि

१०.  रिजरभ्वाएर ट्याङ्कीमा वासआउट (washout) पाइप कुन ठाउँमा राखिन्छ ?

ü  इनलेट (Inlet) पाइप भन्दा मुनी

ü  इनलेट (Inlet) पाइप भन्दा माथि

ü  आउटलेट (Outlet) पाइप भन्दा

ü  आउटलेट (Outlet) पाइप भन्दा माथि

 

 

 

११.  सिमेन्ट भण्डारण गर्दा अधिकतम कति वोराको उचाइ सम्म गरिन्छ ?

ü 

ü 

ü  १०

ü  १२

१२.  ग्रामीण क्षेत्रका खानेपानी आयोजनाहरूमा सवैभन्दा बढी प्रयोग कुने पाइप कुन हो ?

ü  HDPE पाइप

ü  CI पाइप

ü  GI पाइप

ü  PVC पाइप

१३.  रिजरभ्वाएर ट्यांकको क्षमता डिजाइन गर्दा के कुरामा ध्यान दिनुपर्दछ ?

ü  पानीको श्रोतको क्षमता

ü  पानीको माग

ü  पानी वितरण गर्ने समय

ü  माथिका सबै

१४.  खानेपानी प्रणालीमा HDPE पाइप जोड्न प्रयोग हुने सवै भन्दा बढी प्रयोग हुने विधि कुन हो ?

ü  Solvent Welding

ü  Compression fitting

ü  Butt fusion

ü  सकेट Jointing

१५.  सिमेन्ट कंक्रिटलाई कम्तिमा कति दिन सम्म क्यूरिङ्ग गरिन्छ ?

ü  ७ दिन

ü  १४ दिन

ü  २१ दिन

ü  २८ दिन

१६.  तलकामध्ये कुन रिजरभ्वायर ट्यांक निर्माण गर्दा खर्च कम लाग्छ ?

ü  आर.सि.सि. ट्यांक

ü  स्टील ट्यांक

ü  फेरो सिमेन्ट ट्यांक

ü   मेसोनरी ट्यांक

 

 

१७.  फेरो सिमेन्ट ट्यांक निर्माण गर्दा प्रयोग हुने जालीलाई के भनिन्छ ?

ü  बाइन्डीङ वायर

ü  ग्याविन वायर

ü  स्टील वायर

ü  कुखुरे जाली

१८.  कंक्रिट (Concrete) मा सिमेन्ट हाइड्रेसन (Cement Hydration) प्रकृया कसरी हुन्छ ?

ü  Mixing प्रक्रियामा Heat वाहिर त्यागेर

ü  वातावरणबाट Moisture लिएर

ü  पानी सँग रासायनिक प्रक्रिया मार्फत

ü  Curing गर्दा Volume बढेर

१९.  कंक्रिट (Concrete) Mixing मा १:२:३ रेसियो भन्नाले के बुझिन्छ ?

ü  The ratio of cement, sand & aggregate by volume

ü  The ratio of pgter, cement & aggregate by weight

ü  The ratio of cement, sand & aggregate by weight

ü  The ratio of water, cement & aggregate by volume

२०.  एच.डि.पी. पाइप जडान गर्दा तातोपन पुगे नपुगेको चेक गर्ने टुल्सलाई के भनिन्छ ?

ü  थर्मोक्रम चक

ü  हिटिङ प्लेट

ü  रेन्च

ü  कटर

२१.  १५ मि.मि. जि.आई. पाइप (मेडियम) को प्रति मिटर तौल कति हुन्छ ?

ü  १.५१ के.जी.

ü  १.१२ के.जी.

ü  १.२८ के.जी.

ü  १.०२ के.जी.

२२.  पि.सि.सि. र आर.सि.सि. मा मुख्य फरक के हो ?

ü  आर.सि.सि. मा.रडको प्रयोग हुन्छ

ü  पि.सि.सि. Vertical संरचनामा प्रयोग हुन्छ

ü  पि.सि.सि. आर.सि.सि. भन्दा बलियो हुन्छ

ü  माथिको सबै

 

 

 

२३.  पाइप लाइन जडान गर्दा कम्तिमा कति गहिरो खन्नु पर्दछ ?

ü  १५० से.मी.

ü  २०० से.मी.

ü  ९० से.मी.

ü  ५० से.मी

२४.  खानेपानी प्रणालीमा ट्यूबवेल (Tubewell) के का लागि प्रयोग हुन्छ ?

ü  वढी भएको पानी भण्डारण गर्न

ü  फोहोर पानी प्रशोधन गर्न

ü  भूमिगत पानीलाई निकाल्न (Extract)

ü  वर्षाको पानी जम्मा गर्न

२५.  एच.डि.पि.ई. पाइप जडानको लागि कुन औजार प्रयोग गरिन्छ ?

ü  हिटिङ्ग प्लेट

ü  टेफलन कभर

ü  थर्मोक्रम चक

ü  मथिका सबै

२६.  धारामा जडान गरिने वाटर मिटरमा १ यनिट भन्नाले कति लिटर पानी जनाउँछ ?

ü  १०० लिटर

ü  ५०० लिटर

ü  १००० लिटर

ü  १०००० लिटर

२७.  साधारणतया पानी भित्र निर्माण गरिने र पानी जम्मा गर्ने संरचनाहरूमा गर्ने प्लास्टर कुन अनुपातको हुनुपर्दछ ?

ü  १:२ (सिमेन्ट र बालुवा)

ü  १:४ (सिमेन्ट र वालुवा)

ü  १:८ (सिमेन्ट र बालुवा)

ü  १:६ (सिमेन्ट र बालुवा)

२८.  सिमेन्ट पनिङ (Cement punning) गर्नको लागि कुन अनुपातको प्रयोग गरिन्छ ?

ü  १:५ (सिमेन्ट र बालुवा)

ü  १:६ (सिमेन्ट र वालुवा)

ü  १:४ (सिमेन्ट र बालुवा)

ü  १:१ (सिमेन्ट र बालुवा)

 

२९.  पाइपलाइन खन्न नसकिने स्थानमा तलका मध्ये कुन पाइप प्रयोग गर्नु हुँदैन ?  

ü  जि.आई. पाइप

ü  सि.आई. पाइप

ü  डि.आई. पाइप

ü  एच.डि.पी. पाइप

३०.  पाँचौ क्लास सेरीज (१० के.जी./से.मी. २) पोलीथिन पाईपमा कुन रंगको धर्को प्रयोग गरिन्छ?

ü  निलो

ü  हरियो

ü  रातो

ü  पहेलो

३१.  सामान्यतया पूर्ण सरसफाइ भन्नाले के बुझ्नुहुन्छ ?

ü  खुल्ला दिशा मुक्त घोषणाको अवस्था

ü  सफा समुदाय

ü  खुल्ला दिशा मुक्त, घरायसी सरसफाइ हुदै वातावरणीय सरसफाइको अवस्था सम्म

ü  माथिका कुनै पनि होइन

३२.  तल दिइएका मध्ये कुन चाँहि चर्पी सुधारिएको चर्पी हो ?

ü  खाल्डे चर्पी

ü  खाल्डे चेर्पी कभर सहित

ü  VIP चर्पी

ü  माथिका कुनै पनि होइन

३३.  पानीको मुहान देखि ल्याएर पानीमा भएको बालुवा, माटो आदि थिग्ग्राउँनको लागि बनाउने संरचनालाई के भनिन्छ ?

ü  सेडिमेन्टेसन ट्यांक

ü  क्लोरीनेशन ट्यांक

ü  फिल्ट्रेसन ट्यांक

ü  रर्फिंग ट्यांक

३४.  पानीमा भएको हानिकारक जिवाणु ई. कोली मार्नको लागि विधि अपनाउनु राम्रो हुन्छ ?

ü  सेडिमेन्टेसन

ü  क्लोरीनेशन

ü  फैल्ट्रेसन

ü  मथिका कुनै पनी होइन

 

३५.  पानीको अभाव भएको ठाँउमा कुन शौचालय उपयुक्त हुन्छ ?

ü  फ्लसिङ्ग चर्पी

ü  वायोग्यास चर्पी

ü  कम्पोष्टिङ्ग चर्पी

ü  खाल्डो चर्पी

३६.  घरबाट निस्किएको फोहर व्यवस्थापनको उचित तरिका के हो ?

ü  ठोस, प्लास्टिक र सिसाजस्ता फोहर एकै ठाँउमा पुर्ने

ü  ठोस, प्लास्टिक र सिसाजस्ता फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्ने

ü  प्लास्टिक फोहरलाई जलाउने

ü  माथिका सबै

३७.  सुधारिएको चुलो प्रयोग गर्दा मुख्य फाइदा के हुन्छ ?

ü  पानीको कम खपत हुन्छ

ü  चुलोले कम छेत्र लिन्छ

ü  दाउराको कम खपत र धुवाँको प्रदुषण कम हुन्छ

ü  मथिका सबै

३८.  तलका मध्ये कुन सरूवा रोग होइन ?

ü  झाडापखाला

ü  हैजा

ü  कोरोना

ü  कैन्सर

३९.  सरूवा रोगबाट बच्न के गर्नुपर्दछ ?

ü  सुरक्षित पानी पिउने

ü  सडेगलेका खानेकुरा नखाने

ü  खानेपानी योजनामा खानेपानी सुरक्षा योजना लागु गर्ने

ü  माथिका सबै

४०.  तलका मध्ये कुन चाहिँ पानीजन्य रोग होइन ?

ü  टाउको दुख्ने

ü  झाडापखाला

ü  जुका

ü  टाइफाइड

 

 

४१.  वातावरणीय सरसफाइ भन्नाले के बुझिन्छ ?

ü  घर आगनको सरसफाइ

ü  सार्वजनिक स्थानको सरसफाइ

ü  पानीका स्रोतहरुको सरसफाइ

ü  माथिका सबै

४२.  झाडापखालाको मुख्य कारण के हो ?

ü  प्रदुषित हावा

ü  लामखुट्टेको टोकाइले

ü  धेरै बलपूर्वक काम गर्दा

ü  प्रदुषित खाना र पानीले

४३.  दिसा मुखमा परि लाग्ने रोगका माध्यमहरु कति वटा छन ?

ü 

ü 

ü 

ü  ११

४४.  जैविक ठोस फोहोरको व्यवस्थापन गर्ने तरिका तलका मध्ये कुन हो ?

ü  Landfill site मा हालेर

ü  पानीमा बगाएर

ü  Compost बनाएर

ü  माथिका सबै

४५.  Septic Tank को आकार Design गर्दा प्रति व्यक्ति प्रति वर्ष कति आयतन हिसाव गर्नुपर्छ ?

ü  १-५ लि.

ü  ६-१० लि.

ü  ११-१५ लि.

ü  २५-३० लि.

४६.  खानेपानी योजनामा नियमित पानी संचालन तथा रेखदेख गर्ने जिम्मेवारी कसको हो ?

ü  उपभोक्ता समिति

ü  अध्यक्ष

ü  सचिव

ü  मर्मत संभार कार्यकर्ता

 

 

४७.  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको गठन कसले गर्दछ ?

ü  खानेपानी कार्यालयको कर्मचारी

ü  स्थानीय निकायको कर्मचारी

ü  प्रदेश कार्यालय

ü  कार्यलय प्रतिनिधिको रोहवरमा उपभोक्ता समूहबाट

४८.  खानेपानी आयोजनामा उपभोक्ता संस्थाको जनसहभागिता किन गरिन्छ ?

ü  आयोजनाको नाफाको हिस्सेदार बनाउन

ü  आयोजना निर्माण र संचालनमा अपनत्व र स्वामित्त्व बोध गराउन

ü  स्थानीय सरकार सँग सम्बन्ध विस्तार गर्न

ü  माथिका कुनै पनि होइन

४९.  खानेपानी सरसफाइ टेक्निसियनको मुख्य काम के हो ?

ü  खानेपानी आयोजनाको डिजाइन

ü  अनुगमन

ü  निर्माण कार्य हुँदा निर्माण कार्यको निरीक्षण, माथिल्लो तहलाई रिपोटिङ्ग

ü  माथिमा सबै

५०.  मर्मत संभार कोप योजनामा किन खडा गरिन्छ ?

ü  नियमित संचालन गर्न

ü  योजनाको संभार कार्य गर्न

ü  साना मर्मत कार्य गर्न

ü  माथिका सबै

 

 

 

 

 

 

 

 

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको Key अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ ।

 

 

 

 

 

 

Comments

Popular posts from this blog

BAR BENDING SCHEDULE OF SLABS